Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तिमले हलकै बढेको हलहलेको साग हो अव युटुवमा


रोशन पोखरेल विराटनगर फागुन ५

पछिल्लो पुस्ताका ब्यस्त संगीतकार हुन् दिपक शर्मा । नेपालको चर्चित संगीतकार मध्य टप ५ भित्र उनको नाम आउछ । उहाँकोे संगीतमा रहेका सयौ गीतहरु नेपालि दर्शक श्रोताको मन मस्तीकमा बस्न सफल छन ।आम दर्शक को भावना र चाहना अनुसार नै पछिल्लो समय उहाँले व्यस्ताको बावजुत पनि आफनो कालाकारिता यात्रालाई अगाडि बढाउनु भएको व्यस्ततो छ । भर्खरै मात्र बजार आएको गीत हलहलेको साग हो भन्ने गीतमा दिपक शर्मा लाई गायिका देबी घर्तीले स्वर मा साथ् दिनुभएको गित सार्वजनिक भएको छ  ।

राजेन्द्र भण्डारीले रचना गरेको गीतमा संगीत भने दिपक शर्मा ले संगित संयोजन गर्नुभएको छ ् । कामना डिजिटल प्रा लि ले बजारमा ल्याएको उक्त गितमा ज्यादै राम्रो संगित संयोजन र गायन रहेको आम दर्शक तथा श्रोताको मुल्याडकन रहेको छ युजिक भिडियो छायांकन सकिएर सम्पादन कार्य भैरहेको जानकारी  गायक तथा संगीतकार दिपक शर्मा ले जानकारी दिनुभयो  । यस अघि उहाँले गाएको  हे बरै नामक गित निकै चर्चित भएको थियो  ।
 भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला  ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget