Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सगैँ मरम भो चर्चाको शिखरमा पुग्दै


रोशन पोखरेल फागुन ५ गते
प्र्रेममा जोडिएर एकल  हुदाँ बाच्नुको अर्थ विकार ठान्ने हरुको भावनालाई समेटेर गायक तथा  शब्द्ध सर्जक गणेश तुफानको शब्द रचनामा सगैँ मरम भो गित दिन प्रतिदिन नेपाली सागितिक अनुरागिमा लोकप्रिय बन्दै गएको छ । लोकप्रिय गायक पुस्कल शर्मा तथा करिश्मा बुढा पृथिको आवाजमा समेटिएको ज्यादै मार्मिक गितमा मायामा विछोड हुदाँ समाजमा कुरा काटनेको लहरका कुरा सुन्नु भन्दा सगैँ आफै आफैले एक्लै भएर बाँच्नुभन्दा मायाको अर्थ निरिह सावित हुने ठानेर गायकले आफनी प्रेमीकालाई सगँसगै संसारबाट विछोड हुने कसम खान आफनी प्रेमीकालाई भनेका छन । ज्यादै मार्मिक गितमा लय भने पुष्कल शर्र्माको रहेको छ ।

भिडियो तलको लिंकमा 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget