Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विकट क्षेत्रमा जन्मेर पनि संगित साधनामा संधर्षरत गायक लोकेन्द्र शाहि


रोशन पोखरेल फागुन ५

जाजरकोट जिल्ला मज्कोट गाविस वाड नम्बर ६ मा जन्मिनु भएका का नब सर्जक तथा गायक  लोकेन्द्र शाहि  बिगत ६ बर्ष देखि सांगितिक  क्षेत्रमा लाग्दै आउनुभएका गायक लोकन्द्र शाहिले  हाल सम्म ११ वटा  लोक गितमा  आफनो सुम्धुर आवाज समेटन सफल भै सक्नुभएको छ ।त्यसै गरि विभिन्न विधाका १५ वटा गित मा शब्द तथा संगित  गर्न सफल भैसक्नुभएको छ  ।

 छोटो  समयमा नै धेरै गित गाउने मौका  पाउदा धेरै खुशी भएको साथै आफनौ स्वरलाई आम श्रोता तथा दर्शकले मन पराएको मा उहाँ ज्यादै खुशी हुनुहुन्छ । सानै उमेर देखी  गित संगितमा आफनो ध्यान जाने भएकाले आफु संगितको फाटँमा आउन सफल भएको उहाँले बताउनुभयो । भैरव कालिका म्युजिक  प्र्रा लिका सञ्चालक समेत रहेका गायक लोकेन्द्र शाहि आफु आगामि दिनमा नव सर्जकको लागी सदैव सहयोग गर्ने विचार व्यक्क्त गर्नु भएको छ ।

गायक तथा सर्जक लोेकेन्द्र शाहिको गित तलको लिकंमा 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget