Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पहिलो भेटमै पूर्णकलालाई मन पराउन सफल गायक नेत्र भण्डारी

रोशन पोखरेल फागुन ३ गते
’प्रणय दिवशको’ अवसार पारेर चर्चित सल्यानी लोक तथा दोहोरि गायक नेत्र भण्डारीले ’काली मनपरी’ लोकदोहोरी गीत  बजारमा ल्याएका छन ।गीतमा लोकप्रिय गायिका पूर्णकला बिसी को सुमधुर आवाज  समेटिएको छ । सन्ध्या केसीको उत्कृष्ट शब्द र गितमा लय भने गायक  नेत्र भण्डारीले नै गरेका छन्।

चर्चित मोडल तथा निर्देशक बब्बु थापा र नव मोडल सन्जना रानाको उत्कृष्ट अभिनयमा तयार भएको गीतको भिडियो  निकै रमाइलो र उत्कृस्ट छ जुन गीतको भिडियोमा निर्देशन बब्बु थापालेनै गरेका छन । दुर्गा पौडेलको छायांकनमा तयार भएको म्यूजिक भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका छन ।ज्यादै रोमाचक भिडियोलाई ज्यादै दमदारका साथ प्रस्तुत गरिएको छ । फुलमा भएको सुन्दर भमरा भएर रुपमा फिदा भएका गायक भण्डारीले बुटवलमा भेटेकी कालि यानकि प्रेमिका दोहोरी गायिका पूर्णकला लाई भगाएर लै जाने प्रयासमा भण्डारी रहेका छन उक्त्त गितमा । आखाँ आखाँ जुधाएर चितवनमा भेटेर माया प्रिति गासेको मायालाई नै आफुलाई मनपराएको गायिका पूर्णकलाको दावि रहेको छ

भिडियो हेर्नुहोस

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget