Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रमोद खरेलको ‘तिम्रो यादमा ’ ( भिडियो )



काठमाडौँ– नेपाली सागिंतिक क्षेत्रमा आधुनिक विधाको माग अधिक रहेको छ । संगितमा क्रियाशिल गायक प्रमोद खरेलको आवाजमा नयाँ आधुनिक गित  तिम्रो यादमा ’ बजारमा आएको छ । निकै चर्चित गित गाएर चर्चाको शिखरमा रहेका उनले वियोगान्त भावहरुलाई समेटेर सो गित बजारमा आएको छ ।कैलास मैनालीको शब्द सिर्जनामा रोवर्ट छिस्टेल राजनको संगितमा तिम्रो यादमा ’ गितलाई प्रियसी म्युजिक मार्फत बजारमा ल्याइएको हो । बविता श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडियोमा मुकेश हुमागाईले सम्पादन गरेका हुन भने मिलन वि. क ले सम्पादन गरेका छन । सगुन शाही र ओम ्श्रेष्ठको सो गितमा अभिनय रहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget