Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रामजीँ खाडँ र मुना थापा मगरको सुमधुर आवाजमा “कहाँ छौ निष्ठुरी ” (भिडियो सहीत)

 
विराटनगर -पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रमा निकै ब्यस्त गायक रामजी खाडँ र मुना थापा मगरको आवाजमा “कहाँ छौ हे निष्ठुरी ” बजारमा भखरेै मात्र आएको छ । माया प्रेममा सजिएका जोडिहरु जिवनको कालखण्डमा विछोड हुनुपर्दाको भावलाई सो गितमा समावेश गरिएको छ । भौगोलिक रुपमा जति नै टाडा भएपनि विगतका दिनका यादलाई गित मार्फत सम्झने कोशिस गरिएको छ ।
धनसम्पति केही पनि चाहिदैन जिवनमा तिम्रो साथ मात्र भएपनि हुन्छ भनेर गायिका मुनाले आफना प्रेमी रामजीँलाई भनेका छन । बाबु मगर र विक्ल रेउले को शब्द सिर्जनमा गायिका मुना र गायक रामजी सर्बाेकृष्ट मार्मिक आवाज दिएका छन । काजिस श्रेष्ठको निर्देशनमा निमार्ण गरिएको भिडियोलाई सागर गौतम ले छायाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा मोडल आशा खड्का र बावुमगर , राजको अभिनय रहेको छ ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget