Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बोन म्यारो बिरवलको लागी प्रियसी म्युजिकद्धारा आर्थिक सहयोग


 



रोशन पोखरेल , विराटनगर असोज २७

बोन म्यारो बाट ग्रसित भोजपुरका विरबल तामाङको उपचारका लागी उपचारका लागि सहयोग जुट्न थालेको छ । विरवलका लागी काठमान्डौको प्रियसी म्युजिक प्रा ली कि निर्देक बविता श्रेष्ठ र भरत काम्मु मगरको नवल परासीलबाट उनको उपचारको लागी भनेर नगद १ लाख रुपैया उपचारमा सहयोग पुगोस भनेर सहयोग गरेको प्रियसी म्युजिक प्रालीकी कार्यकारी निर्देशक बविता श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक अभावका कारण उपचार नभएको भन्दै उपचारमा सहयोगका लागि विरवल तामाङका आफन्तहरुले उनको जिवन रक्षा गरिदिनको लागी सञ्चारकर्मि तथा आम नेपाली दाजुभाई तथा दिदि बहिनीको लागी आग्रह गरेको छ । काठमान्डौको सिभिल अस्पतालमा हाल उपचार गराइरहेका उनको आर्थिक अवस्था अत्यन्त कमजोर र आफनो सम्पुर्ण सम्पुर्ण सम्पति खर्च गर्दा पनि उपचार गर्न असम्भव भएका कारण सहयोगी हात अगाडि बढाउनको लागी उनले आग्रह गरेका छन ।उहाँको उपचारमा हाल सम्म भरत काम्मे मगर बाट २३००० , प्रियसी म्युजिक प्रा ली बाट नगद २४००० एम टी लोप्चन रु ५००० सोभा थापा मगर्ने रामेछाप बाट नगद ८८२० सजिना लामा सिन्धुपाल्चोक ज्यामिरेबाट ६२६८ करन बम ठकुरी कैलाली १०००० , हिक लामिछाने पाल्पा १४०० जिवन मगर ३७०० , डोल्मा तामाङ रु ३००० मिलन मगर बाट नगद १०४५० साथै पलपलको साथी करणबाट नगद २३९० रुपैया सहयोग हाल सम्म प्राप्त भएको विरवल बचाउ अभियानले जानकारी दिएको छ ।

उहाँहरुले उपचारमा सहयोग पुर्याउनका लागि अभियानमा समेत सहभागी हुने प्रतिबद्धता जनाएको पीडित विरबलको उपचारमा रेखदेख तथा सहयोगमा खटिनुभएका र प्रियसी म्युजिक प्रालीकी बविता श्रेष्ठ निरन्तर रुपमा लागी रहनुभएको छ । साथै उनको उपचारमा सहयोग गर्न चाहने ब्याक्तिले पिडितको मोवाइल न ९८०५३०६९४० बा प्रियसी म्युजिकको कार्यलय मा आएर पनि पिडितको लागी आर्थिक सहयोग गर्न सकिने भएको छ । प्रियसी म्युजिक प्रा लि , भरत काम्मु मगर लाई पनि सम्पर्क गर्न सक्नु हुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget