Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

”धुँवा धुँवा भयो जिवन ” भिडियो सहित सार्बजनिक


विराटनगर असोज २५ – साङगितिक बजारले पछिल्लो समय नेपाली आधुनिक गितको बजार निकै तातेको छ । भखरै मात्र संगीतपारखी दर्शक श्रोताको लागि एक गीतको भिडियो सार्बजनिक भएको छ । ”धुँवा धुँवा भयो जिवन ” को आधुनिक गित गौतम संगितको आवाजमा आएको छ । प्रियसी म्युजिक प्रा लीको प्रस्तुतिमा निमार्ण गरिएको गितमा मंगल बास्कोटा , शंकर कुबँरको शब्द रहको छ भने सुनिल रोक्काको संगित संयोजन रहेको छ । भारतको सुन्दर, रमणीय ठाउहरुमा छायांकन गरिएको भिडियोलाई निकै मेहनतका साथ निमार्ण गरिएको छ ।देवर मैत्रको छायांकनमा निर्मित भिडियोमा शंकर कुबँर , विकाश गिरी , पुजा गौश्वामीको अभिनय देख्न सकिन्छ ।म्युजिक भिडियोको गितलाई गौरव त्रिदेविले सम्पादन गरेका हुन भने भिडियो निर्देशन अमित गौश्वामीले गरेका छन
हेर्नुस भिडियो ”धुँवा धुँवा भयो जिवन ”
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget