Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मनको मायालुलाई पुज्दै चर्चित निर्देशक काजिस – हेर्नुस् (भिडियो सहित)


 विराटनगर असोज १७ गते – चर्चित निर्देशक तथा मोडल काजिस श्रेष्ठ लोक दोहोरी एल्बम “मनको देउता पुज्ने मायालु” गितमा आफनी प्रेमीका आयुशीलाई फकाउन व्यस्त भएका छन । उक्त गितमा आखाँ झिम्काउदा आफनी प्रेमीकाले गरेको प्रस्तावलाई स्वीकार गर्न आग्रह समेत गरेका छन । फुलचोकी मिडिया प्रालीको प्रस्तुतिमा गायक निश्चल मगर र पार्वति भुजेलको आवाजमा रहेको गितमा सो कुरा को आग्रह गरेका हुन । एल्बम “मनको देउता पुज्ने मायालु”मा सरोज विरहीको शब्द तथा लय रहेको छ । राजकुमार कुबँर ले भिडियोलाई निमार्ण गरेका हुन । एल्बम “मनको देउता पुज्ने मायालु”मा काजिस श्रेष्ठको निर्देशन , अबिनास डिसिको सम्पादन तथा हरिस महराको छायाँकन रहेको छ । गितमा काजिस , आरुशी र सरोजको अभिनय रहेको छ । एल्बम “मनको देउता पुज्ने मायालु” हेर्नुस् भिडियो सहित
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget