Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लाहुरे काजिसको मायामा फस्दै करिश्मा “ पल्टनको लाहुरे ” भिडियो सहित


रोशन पोखरेल,  विराटनगर
 प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा अहिले को निकै फरक  लोकदोहोरी एल्बम “ पल्टनको लाहुरे  ” बजारमा आएको    दिपक थापा मगर र निशा लामाको आवाजमा रहेको छ । पल्टनबाट भखरै आएको लाहुरे ले आफनी प्रेमीकालाई माया जालमा पार्नको खोज्ने प्रेमीले फकाएको घरबार बसाउन आग्रह गरिएको छ । गितको भिडियोमा दिपक थापा मगरको शब्द तथा संगित रहेको छ । सुजन शाहिको सम्पादन , सागर गौतमको छायाँकन र काजिस श्रेष्ठको निर्देशन गरेका छन । गितको गितमा काजिस श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको छ ।

लोकदोहोरी एल्बम “ पल्टनको लाहुरे  ” र्हेर्न तलको लिंक क्लिक गर्नुहोला
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget