Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सागर थापा कम्पनी सन्चालक देवि म्युजिक सलुसनसंगितिक क्षेत्रमा अगाडि बढदै


पर्वत जिल्लाको शंकरपाेखरीमा जन्मिनुभएका सागर थापाले नेपाली गितसंगितकाे क्षेत्रमा अभिनयकाे सुरुवात २०७० सालमा म त हिराे हाे भन्ने तिजगितवाट गर्नुभएकाे थियाे। त्यसपछि सगरमाथा शिखर छुनु है माया माया, वासकाे डाेलि लगायतका गितहरुबाट छाेटाे समयमा नै चर्चामा पुगेका सागरले याे वर्ष दर्शक श्राेता र संगितका पारखिहरुका अावश्यकतालाइ मध्यनजर गर्दै देवी म्युजिक साेलुसन नामकाे अाफ्नै म्युजिक कम्पनि समेत खाेल्नुभएकाे छ ।अाफैले अभिनय गरेकाे गित आमा सम्झे आँसु झर्छन आफ्नै म्युजिक कम्पनि देवी म्युजिक साेलुसनमार्फत हालसालै वजारमा ल्याउनुभएकाे छ। यसपछि लगत्तै एउटा दशै गित लिएर दर्शक श्राेताविच आउने माेडल थापाले वताउनुभयाे।
कम्पनी सन्चालक तथा मोडल भन्नू हुन्छ यदि मेरो कम्पनी देवि म्युजिक सलुसन बाट गित कसैले अडियो गरेर भिडियो बनाउनु हुन्छ भने उक्त भिडियो NtV plus मा 1 मिनेटको प्रोमो 1 महिना सम्म आफ्नै कम्पनिको खचबाट बजाइदिने उहाले बताउनु हुन्छ, उहाले आफ्नो कम्पनी देवि म्युजिक सलुसनको सम्पुर्ण भिडियो डाइरेक्सन को जिम्मा अहिलेका ब्यस्त मोडेल डाइरेक्टर काजिश श्रेष्ठलाई दिएको बताउनु हुन्छ,,उहाले कसैले आफुलाइ डाइरेक्ट कल गर्न चाहेमा  9806140315 सम्पर्क गर्न आग्रह गर्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget