Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मधुको “हे भगवान हे भगवान सुन” युटुव मार्फत बजारमा सार्वजनिक


रोशन पोखरेल ,विराटनगर , भदौ २२
परिनिमार्ण क्रियसन प्रालिको प्रस्तुतीमा गायक मधु परियारको नयाँ लोक दोहोरी एल्बम को हे भगवान हे भगवान सुन युटुुव मार्फत नेपाली सांगितिक बजारमा आइपरेको छ । मायामा विछोड हुदाँ हरेक मानिसले पुकार्ने भगवानलाई पुकार गदै गायक मधुले  आफनी प्रेमीकालाई खुशी र जस्तो सुकै आपतमा पनि साथ र सहयोग दिन उनले विशेष गित मार्फत आग्रह गरेका छन । उक्त गितमा विमला गैरे र मधु परियारको सुमधुर आवाज रहेको छ । प्रेम कुमार गैरेको सर्वोकृष्ट शब्द संयोजन तथा संगितमा रहेको उक्त गितमा अहिलेकि निकै चर्चित तथा ब्यस्त कलाकार आशा खडका , राज कुमार सुनम र पुजाको अभिनय रहेको छ । साथै उक्त भिडियोलाई अविनाश डिसी र क्यामेरामा सागर गौतम को कलात्मक सिपलाई समेटिएको छ ।साथै उक्त गितको डाइरेक्सन अहिले का निकै ब्यस्त डाइरेक्टर काजिश श्रेष्ठले गर्नु भएको छ

भिडियोको लिंक तल रहेको छ । 

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget