Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लोक दोहोरी इतिहासमै पहिलो पटक आयो यस्तो स्टाइलिश भिडियो


रोशन पोखरेल विराटनगर भदौ, २८
नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट एक्सन कमेडि समेटिएको  नयाँ डान्सिङ लोकदोहोरी गित  “ किन्नलाई पाइन्छ सब थोक पैसाले ”भखरैमात्र बजारमा आएको  छ  । दोहोरी गित संगितको  क्षेत्रमा लामो समयदेखी क्रियाशिल गायक लोकेन्द्र शाहि ठकुरी र माया र्पाेधेको  कर्णप्रिय आवाजमा भैरव कालिका म्युजिक कम्पनिले अहिले सम्मकै लोकदोहोरीको गितलाई बजारमा ल्याएको छ । परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस शब्द सर्जक तथा संगितकार सपना केसी  सवोकृष्ट शब्द रचना रहेको छ । माया प्रेममा पर्दाको रोमान्चक अनुभुति र एक्सन लाई यस गितमा सर्वत्र चर्चा गरिएको छ । उक्त नयाँ डान्सिङ गितको भिडियोलाई  अहिलेका निकै ब्यस्त  निर्देशन काजिस श्रेष्ठ ले  गरेका छन । साथै ज्यादै रोमान्टिक भिडियोमा अहिलेकि निकै व्यस्त निर्देशक तथा मोडल काजिस श्रेष्ठ र करिष्मा ढकालको को जोडदार नित्य र एक्सन रहेको छ ।  । सागर गौतमले ले खिचेको भिडियो लाई अविनास डिसिले सम्पादन गरेका छन । अहिलेको संगितिक पारखि श्रोता तथा दर्शकले धेरै मन पराउने निमार्ण पक्षले जनाएको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget