अपेक्षा गौतम । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित देवि म्युजिक सोलुसनको प्रस्तुतिमा रमेश कार्कि र सागर थापाको शब्दसिर्जनामा दशैँ बिशेष सांगीतिक कोसेली “दशै तिहार ” बोलको मर्मस्पर्सी गीत बजारमा आएकको छ । निकै समय यता प्रबाशमा रहेका एक परिवाको छोरो बाध्यता बस दशैँ मान्न घर आउन नापाउने भए पछी यस्तै समस्या भोगिरहने असंख्य प्रबासी नेपालीहरुलाई चित्त बुझाउने माध्यम बनेको यस गीतमा रमेश क्षेत्री र पार्वति सुवेदीको सुमधुर आवाज रहेको छ । परदेशमा आफनो प्यारा हुदाँ मनको बह पोख्दै धन कमाउन गएको आफनो प्रेमीलाई उनले गित मार्फत व्यक्त गरिकि छन । गीतको भाव मा सागर थापा र रमिला आचार्यले म्युजिक भिडियो अभिनयले पनि यस गीतलाई जिबन्त बनाएको छ । भिडियोलाई निर्देशन काजिस श्रेष्ठ , छायांकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Post a Comment