Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मोडल डाइरेक्टर काजिश श्रेष्ठले ल्याए यो बर्षकै उत्कृष्ट दशै तिहार गित– (भिडीयो सहित)

अपेक्षा खनाल
असोज, ७ काठमाण्डौ – नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायिका मुना थापा मगर र राम बञ्जाडेको सुमधुर आवाजमा मौलिक लोक दोहोरी एलबम “दशै आयो तिहार आयो ”गित नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीलाई मध्यनजर गदै हाल सालै मात्र बजारमा आएको छ । आम लोक पाखरी श्रोता र दर्शकको मनजित्न सफल गायिका को गितलाई आम रुपमा रुचाउने उनको विश्वास रहेको छ । यस गीतको म्युजिक भिडियो पनि आजै रिलिज भएको छ  । “दशै आयो तिहार आयो” गितलाई केशव गाहा र राम बञ्जाडेले रचना तथा संगित गरेका हुन भने गितलाई धिरज पाल्पालीले गरेका छन । मैलिक गितलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन भने सागर गौतमको छायाँकन , रमित ओलीको सम्पादन रहेको छ । गितको भावमा डुवुल्की कलाकार तथा निर्देशक काजिस श्रेष्ठ, सम्झना श्रेष्ठ र रोशनी गुरुङको अभिनय रहेको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget