Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भेषराज र मनमायाले लिएर आए “दशैँ तिहार आयो गाउँमा ” गित – (भिडीयो सहित)



भदौ २९, विराटनगर – नेपालि सांगीतिक जगतकामा साधनारत नव गायक गायिकाहरुको स्वरमा नयाँ गित बजारमा दशैँ लाई लक्षित गरेर आउने क्रम जारी रहेको छ । यसै क्रममा गायक भेषराज भण्डारी र गायिका मनमाया श्रेष्ठको सुमधुर स्वरमा “दशैँ तिहार आयो गाउँमा ”  बोलको गित बजारमा आइपुगेको छ । दशै जस्तो नेपालीहरुको महान पर्वमा आफनो परिवार सगँ मनाउन नपाउने परदेशी छोरा र श्रीमतिलाई पिर नमान्न आग्रह गदै गित मार्फत व्यक्त गरिएको छ । गाउँ घरमा दशैको मौका मा हुने झिलीमिलि भएको बेला आफनो छोरो नहुदाँ पिडालाई गिती सम्बाद माफत कलात्मक रुपमा समेटिएको छ ।

“दशैँ तिहार आयो गाउँमा ” भिडियोको छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन अबिनास डिसि ले गरेका छन् । भिडियोलाई काजिस श्रेष्ठ ले निर्देशन गरेका छन भने । भौरव कालिका म्युजिक प्रा ली मार्फत बजारमा ल्याइएको छ ।  “दशैँ तिहार आयो गाउँमा ”  गितको भिडियोमा रमा थपलिया , विमल अधिकारी , अनिषा श्रेष्ठ र खेमको अभिनय रहेको छ । आम दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ वन्न सक्ने गायक भेषराजले बताएका छन ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget