Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सुरज लामिछानेको प्रस्तुतीमा ”तिमी विना बाँच्दिन ” युटुव मार्फत सार्वजनिक




प्रतिक्षा गौतम ,विराटनगर , असोज १
 गायक सुरज लामिछानेको प्रस्तुतीमा गायक सुरज लामिछाने र गायिका यामु गुरुङको आवाजमा नयाँ नयाँ लोक दोहोरी एल्बम ”तिमी विना बाँच्दिन ” नेपाली सांगितिक बजारमा आइपरेको छ ।
निकै सुमधुर आवाजमा तयार परिएको माया प्रेमलाई यर्थापरक रुपमा तयार पारिएको गितलाई आम दर्शक तथा श्रोताले अधिक मन पराएको निमार्ण पक्षले जानकारी दिएको छ । । गायक स्यमको सर्वाेकृष्ट शब्द संयोजन तथा संगित रहेको उक्त भिडियोमा निकै चर्चित तथा ब्यस्त कलाकार सरिका केशी , सागर थापा। थापाको अभिनय रहेको छ ।साथै उक्त भिडियोलाई अभिनास डीसी ले सम्पादन गरेका हुन भने क्यामेरामा सागर गौतमले साथ दिएका छन साथै उक्त मार्मिक गितलाई निर्देशक काजिस श्रेष्ठले गरेका छन ।
”तिमी विना बाँच्दिन ” भिडियोको लिंक तल रहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget