Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

युवा गायक निश्चल सुवेदीको नयाँ गित बजारमा आउने तयारीमा

विराटनगर
नेपाली हरुको महान चार्ड दशैलाई लक्षित गदै पुर्वेली गायक निश्चल सुवेदीको “जानी जानी तिम्रो हातमा ” बोलको नयाँ गितको भिडियो बजारमा आउने तयारीमा रहेको छ ।अरुण मेहताको शब्द तथा अनिष थापाको संगितमा रहेको गितमा माया प्रेमको विषयबस्तुमा तयार हुदै गरेको भिडियोमा पुर्वी नेपालको विभिन्न रमणिय स्थानको छायाँकन गरिएको छ । एस एन प्रोडक्सनको प्रस्तुतिमा रहेको यो भिडियोको छायांकन सुमन निरौला तथा सम्पादन आदित्य आचार्यले गरेका छन ।उक्त भिडियोमा गणेश ढकाल , सिष्टी बजगाई लगायतका कलाकारको अभिनय रहेको निमार्ण पक्षले जानकारी दिएको छ । निमार्ण क्रममा रहेको भिडियोलाई सुजित विश्वासको निर्देशन रहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget