Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विराट मेडिकल कलेजको नि ःशुल्क स्वास्थ्य शिविर सम्पन्न


विराटनगर, ३२ साउन । विराट मेडिकल कलेज टंंकीसिनवारीले बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । बुढिगंगा गाउँपालिका २ का वाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बाढी पीडितहरुलाई वसोवास गरेकै स्थानमा उपचार गरिएको विराट मेडिकल कलेजका कम्युनिटि फिजिसियन डा.सुर्य पराजुलीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा रहेका वालवालिका, अशक्त तथा सुत्केरीहरुलाई जाच तथा परामर्श दिईएको छ । वाढी पीडितहरुका लागि विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको सो अस्पतालका म्यानेजर अरविन्द मण्डलले जानकारी दिनुभयो । बुढिगंगा गाउपालिकाको ५७ घर परिवारलाई आज पानि शुद्धिकरण गर्ने उपाय तथा रोग नियन्त्रणबारे आवश्यक परामर्श दिइएको थियो । कलेजको टोलीले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन सर्वसाधारणलाई सचेत गराएको थियो ।
................
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget