Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संचारकर्मी एवं युवा गायक सिताराम परियार (सरगम) ले कलियुग भिडियो सार्वजानीक


सुधा भारति विराटनगर फागुन १९
नेपाली लोकगीत प्रेमीहरुका लागि धादिंगका संचारकर्मी एवं युवा गायक सिताराम परियार (सरगम) ले कलियुग भिडियो सार्वजानीक भएको छ ।

समाजमा घटेका विकृति बिसंगतिलाई समेटिएर तयार गरिएको उक्त कलियुग म्यूजिक भिडियो बजारमा आए सँगै युट्यूव मार्फत सार्वजनिक गर्नू भएको हो ।

Media Hub Pvt. Ltd को प्रस्तुतीमा बजारमा आएको यस म्यूजिक भिडियोमा स्वर सिताराम परियार सरगम र सिता बि।क को रहेको छ भने लय र शब्द सिताराम परियार सरगमकै रहेको छ र उक्त गितको भिडियो रेडियो बिहानीका पत्रकार धर्मेन्द्र श्रेष्ठले निर्देशन गर्नु भएको छ ।

गीतमा सिताराम, धर्मेन्द्र, रबि, सम्झना, कभी, सरु, ऋतु, गौरब, हरि लगाएत अन्य कलाकारको अभिनय देख्न ।
त्यसैगरी उक्त गितमा प्रवेश पोखरेलले छायांकन गर्नु भएको हो भने सुरेश दर्पण श्रेष्ठले गितको भिडियो सम्पादन गर्नु भएको छ ।

भिडियो तलको लिंकमा 



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget