Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाली काँगे्रसले बिराटनगर उपमहानगरपालीका भित्रको समस्याको बिषयमा आवाज उठाउने

विराटनगर फागुन १९ 
एक बर्ष भन्दा लामो समयदेखि आकार पाउन नसकेको नेपाली कांग्रेस नगर समिती बिराटनगरले पुर्णता संगै नगरको समस्यामा सहज आउने छाँट देखिएको छ  । तरुणदलको उपसभापतीमा अरुण कुमार न्यौपाने ,प्रविन जोशी तथा सह सचिवमा लक्ष्मी क्षेत्री भट्राई सर्वसम्मत मानोनित भए संगै नेपाली काँगे्रसले बिराटनगर उपमहानगरपालीका भित्रको समस्याको बिषयमा आवाज उठाउने निर्णय तय गरेको हो ।

नगर क्षेत्रमा भइरहेको बिकाशे योजना र अहिलेको यथा स्थितीमा भइरहेको नगर क्षेत्रको अस्तब्यस्त समस्याहरुको बिषयमा पटकपटक नगरपालीका तथा सरोकारवाला निकायलाई जानकारी गराउँदा समेत बेवास्ता भएको भन्दै कडा रुपमा प्रस्तुत हुने निर्णया समितीले गरेको हो ।
स्थानिय निकायको निर्वाचनको बिषयमा तोकिएको मितीमा निर्वाचन गराउन र उक्त निर्वाचनमा नेपाली काँग्रेसलाई अत्याधिक मतले बिजयी गराउन २२ वटै वडाका सभापतिहरुलाई नेपाली काँग्रेसका नगर सभापती भिम पराजुलीले लागी पर्ने बेला भएको भन्दै सवै स्थानिय तहका पार्टिका नेता तथा कार्यकर्ता हरुलाई आग्रह गरेका छन् ।

यता मोरंगमा स्वबियूको चुनाव को मिती तय गरेर तत्काल स्ववियूचुनाव गराउनु पर्ने बताउँदै सभापती पराजुलीले तत्काल स्ववियू चुनावको मिती घोषण गर्न आवश्यक रहेको समितीले जनाएको छ ।
स्थानिय निकायको चुनावमा टिकट बितरणको बिषयमा लामोसमय देखि काम गरीरहेका ब्याक्तिहरुले टिकट पाउनुपर्ने र कामको मुल्याँकन गरीनुपर्ने अहिलेको आवश्यक्ता रहेको औल्याए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget