Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रिया देउजाको हत्या भएको आशंका


विराटनगर, फाल्गुन ६ गते।


राजधानीको इमाडोलमा गत सोमबार प्रिया देउजाको मृत्यु भएको थियो। उन्को शव उनकै कोठामा झ्यालको ग्रिलमा  झुन्डिएको अवस्थामा भेटिएको थियो ।
उनी डिल्लीबजार स्थित Softwarica College It And E-Commerce  मा BIT मा पहिलो सेमेस्टरमा अध्यनरत छात्रा थिईन्। यसै अवसरमा आज बिहान १० बजे Softwarica College श्रदान्जली तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको थियो। यसै अवसरमा हामीले Softwarica College का प्रिया देउजाका साथिहरुसंग सोधपुछ गरेका थियौ।



सोधपुछ गर्दा प्रिया एकदम जेहेन्दार छात्रा रहेको अरुलाई पनि एकदम हौसला प्रदान गर्ने अत्यन्त मिलनसार र सहयोगी भावना भएको बताएका थिए।उनीहरु भन्छन् प्रियाले आत्माहत्त्या गर्ने सक्दिन, उ आत्माहत्त्या गर्ने खालको केटि नै हैन,हामीले यसै प्रसंगमा प्रिया निकट साथि संगीता खनाल (नाम परिवर्तन) संग कुरा गर्दा प्रिया गत शनिवारबाट टेन्सन्मा भएको र आईतवार वेलुका सम्म अन्तिम पटक कुरा भएको बताएका थिए। बीच बिचमा श्रीमान श्रीमती बिचमा मन मुटाब हुने श्रीमानले वास्ता नगर्ने श्रीमान अर्कै केटि संग प्रेम सम्बन्धमा रहको  र श्रीमान ले श्रीमतीलाइ कलेज मा संगै पढ्ने  अर्कै केटा संग लागेको संका गर्ने गरेको थियो जब उ प्रियाको मिल्ने साथि भएको र उसको बाइक  दुर्घटनामा हात भाचेको थियो हात भाच्दा बाइक  चलाउन नसक्ने भएकाले प्रियाले कलेज छुटेपछि कहिले काही उसलाई  घरमा छोड्न जान्थी त्यो कुरालाइ प्रियाका श्रीमान ले नकारात्मक सोचेर शंका गरेको कुरा प्रिया देउजाको साथीबाट जानकारीमा आएको छ ।

हत्या हुनु भन्दा दुइ दिन अगाडी प्रिया का श्रीमान ले फेसबुकमा स्टाटस् राखेका थिए उनले यस्तो लेखेका थिए Just Because im silent Does not mean  I can’t do anything. I might Also Be making a Master murder Plan.





उता  प्रियाका श्रीमान् विप्लव सुवेदीसंग सम्पर्क गर्यौ सम्पर्क गर्दा प्रहरी चौकीमा भएर खासै कुरा हुँन पाएन। प्रियाका पिता प्रधुम्न देउजा संग पनि हामीले फोन सम्पर्क गर्यौ उनले पनि आफ्नी छोरीको हत्या नै भएको हो  भने मेरी छोरीले  आत्म हत्या गर्ने सक्दिन आज मैले प्रहरीमा किटानी जाहेरी दिएको छु प्रहरी अनुसान्धान भईरहेको छ प्रहरीले घटनाको सत्य तथ्य प्रमाण वाहिर ल्याओस् मेरो छोरीको आत्माले शान्ति पाउनेछ  भनेर प्रियाका पिताले  जानकारी दिए ।  प्रहरीले घटनाको सत्य तथ्य छानबिन गरोस प्रियाको आत्माले शान्ति पावोस  हार्दिक श्रदान्जली ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget