Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सारुको झिमी झिमी परेलि झिम्काउदै बजारमा

मोहन श्रीपाली
कतार, २७ पौष
रामेछाप जिल्ला खाडादेबी गा।बि।स रस्काडा गाउमा जन्मनु भएका प्रेम सारु मगर प्रबास मै रहेर पनि युब गायक तथा सर्जक प्रेम सारु मगर सानै उमेर देखि गित सङ्गीत र खेलकुद क्षेत्रमा निकै चासो राख्नु हुन्थ्यो । सुमधुर स्वरका धनी गायक प्रेम सारु मगर आज स्वदेश बाहिर प्रवासी भुमी कतारमा भएतापनि लोक सङ्गीत लाई धेरै भन्दा धेरै माया गर्ने मा प्रेम सारु मगर पनि पर्नुहुन्छ । तेसैले धेरै बर्ष लामो समयको संघर्ष पछि आज प्रेम सारु मगर पहिलो कोसेली लियर उदाएका सारुको उत्कृष्ट लय र शब्द अनि पुर्णकला बि सि र प्रेम सारु मगर को सुमधुर आवाज मा रहेको निकै नै रोमान्टिक नाचु नाचु लाग्ने खालको लोकदोहोरी भाका परेलि झिमी९झिमी गीती एल्बम को म्युजिक भिडियो बुर्तिबाङ् म्युजिक प्रा।लि बाट बजारमा आएको छ यो गित मा मोडल निर्मल खत्री र रिना थापाको धमाकेदार अभिनय रहेको छ भने निर्दैशन एकेन्द्र सारा ले गर्नुभएको छ यस गितलाई म्युजिक एरेन्ज ९ कमल सौराग ले गर्नुभएको हो भने रेकर्ड मारुनी स्तुडियो मिक्सिङ कुमार राना को रहेकोे छ बजार ब्यब्स्थापान मोहन बिरही श्रीपाली ले गर्नुभएको छ पक्कै पनि यो गितले सबै दर्सक श्रोताहरु को मन जित्न सफल हुने छ बाकी
भिडियो सहित
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget