Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राष्ट्यि गितिएल्वम आहवान बिराटनगरमा एक कार्यक्रमका बिच बिमोचन


अंशु माघ बिराटनगर // २८ गते
गायक सुमित खड्का को राष्ट्यि गितिएल्वम आहवान बिराटनगरमा एक कार्यक्रमका बिच बिमोचन भएको छ ।
करीव ६ सय भन्दा बढि नेपाली गितमा आफ्नो स्वर दिइसकेका खड्का को आहवान भने ५ औ राष्ट्भाव बोकेको एल्वम हो । ७ वटा राष्ट्भावबोकेको गितीएल्बमको शब्द भने ध्रव राज पौडेलको रहेको छ भने संगित शक्ति बल्लभ को रहेको छ । एल्वममा संसारले सोधे यो मेरो देश , संसार भरी छरीएका , नेपालको माटोमा फुल्यो , बाल्नु पर्छ आशाको दियो, सवै भन्छन् हामि गरीव र हामि युवा देशका लागी लगायतका गीत समावेश गरीएको छ । कार्यक्रममा जिल्ला प्रशासन का पदाधिकारी ,उद्योगपति लगायतको उपस्थीती रहेको थियो । उक्त एल्मब बिक्री बाट आएको रकम भने नेपाल अपाँग महिला संघ पुर्वाञ्चलको सहयोगमा दिइने गायक खड्काले बताए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget