Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सन्धाको पहिलो आधुनिक गित सयौ जुनी तिमै हुने अव बजारमा



रोशन पोखरेल , फागुन २

बर्दियाको सोनो श्री गाविस ५ जन्मभएर बिगत निकै लामो समय देखि नेपाली गित संगीत मा नव कलाकार गायिका सन्धा मगरको नयाँ एल्बम भैरव कालिका म्युजिक प्रालिको प्रस्तुतिमा हाल ज्यादै कर्णप्रिय गित युटुवमा सार्वजनिक भएको छ । सानेै उमेर देखी कलाकारितामा अग्रसर मगर विदेश भएर पनि नेपाली गित संगितमा क्रियाशिल एक नव कलाकार हुन ।
सयौ जुनी तिमै हुने गितमा सध्या मगरको आफनै शब्द , संगित र स्वर रहेको छ । काजिस श्रेष्ठको निदेर्शन रहेको छ भने क्यामेरामा मुकेश हुमागाईको छायाँकन रहेको छ।  साथै काजिस श्रेष्ठ, क्ष्टिी पुन श्रेष्ठ र पुजा गुरुडको अभिनय रहेको छ । आधुनिक गितमा उनीको बेजोडदार प्रस्तुतीलाई आम दर्शकले निकै रुचाएका छन ।

सयौ जुनी तिमै हुन गितको लिंक तल


Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget