Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बज्रपात युटयुवमा हिट बन्दै


रोशन पोखरेल फागुन ६ गते
सारदा म्युजिक कम्पनिको प्रस्तुतीमा जिवन नेपालको पहिलो मार्मिक भाका समेटिएको वियोगान्त म्युजिक भिडियो बज्रपात बजारमा आएको छ । मन मुटु सुम्पीएको मान्छेले नै धोका दिदाँ मानिसको मनमा पर्ने भावनालाई  मूल रुपमा गितमा समेटिएको छ । मन मुटु दिदाँपनि विभिन्न कारणले टाडा हुनुपर्दाको भावनालाई गित र  भिडियोमा देख्न पाइन्छ । गायक जिवन नेपाल र गायिका तुलसी धर्तिको आवाजमा रहेको गितको शब्द तथा संगितभ ने विनोद बावु केशीको रहेको छ । गितलाई ज्यादै राम्रो सगँ सर्जक ले आफनो कलमलार्ई शक्त्त रुपमा कोरेका छन । ज्यादै मार्मिक तथा कर्ण प्रिय गितमा अहिले कि व्यस्त मोडल आशा खडका, जिवन , ओविको अभिनय रहेको छ । भने भिडियोको सम्पादन रेसम दलार्मीले गरेका छन । सिर्जन वरालद्धारा निर्देशित भिडियोमा प्रदिप दाहालले सम्पादन ज्यादै राम्रो सगँ गरेको निमार्ण पक्षले जानकारी दिएको छ । दिन प्रतिदिन रुपमा भिडियाृे तथा अडियो को माग वढिरहेको स्यम गायकले बताएका छन । आगामी दिनमा चाडै सोही कम्पनि मार्फत नयाँ गितपनि वजारमा आउने तयारी पुरा भएको जानकारी दिनुभयो ।


बज्रपातको भिडियो तलको लिंकमा

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget