रोशन पोखरेल विराटनगर फागुन २
माया प्रेम मा धोका पाउँदा को पल कस्लाई पो सहन योग्य हुन्छ र यहि पीडा लाई गीत म्को मध्यम मा प्रस्तुत गरिएको छ अन्तै नाता जोड्यौ भने सानू मार्फत बहुचर्चित गायक कृष्ण सुवेदी अनि बहुचर्चित गायिका देबि घर्ती को सुमधुर आवाज ले गीत को भाब लाई अझै मझबुध बनेको छ । पिर परेर आको बेला मा , स्याङ्जा मा घर छ मलाई के को डर छ , संगै जिउछु मर्छु भनेर ,मलाई सुहाउने भैन मेरि दुलही , जस्ता अत्यन्तै चर्चित गीत हरु बजार मा ल्याएर चर्चा कमाई सकेका लोक प्रिय गाएक कृष्ण को सुवेदी को आफ्नै प्रस्तुती मा यो गीत बजार मा आयेको हो जस्मा उन्को लय सृजना पनि रहेको छ ।। आफू लाई माया गर्ने मान्छे लाई धोका दिएर हतार मा निर्णय गरि अर्कै सङ्ग बिबाह बन्धन मा बाधिएर पछुताउनु को कथा लाई चित्रण गरिएको छ अन्तै नाता जोड्यौ भने सानू मा साथै अहिले एकै महिना मा कृष्ण सुवेदी का अन्य घ ओटा गीत बजार मा पाउछौ जस्तै कृष्ण सुवेदी र शर्मिला गुरुङ्ग को स्वर मा ू पापिनी ू कृष्ण सुवेदी र सावित्री जो। सि को स्वर मा ू के म तिम्लाई भुल्न सक्छु र रु ू कृष्ण सुवेदी र सावित्री जो। सि को स्वर मा ू प्रदेशी को पीडा ू बजार मा छन ।। अहिले को यो गीत अन्तै नाता बाट खुबै आशा गरेको बताउछन कृष्ण सुवेदी र यो गीत मा अहिले को ब्यस्त मोडेल सारिका के । सि र कृष्ण रानाभाट को अभिनय देख्न सकिन्छ भने भावना म्युजिक सोलुसन ले बजार ब्यबस्थापन गरेको छ ।।।
भिडियोको लिकं तल
Post a Comment