Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सदभावनाको नयाँ तदर्थ समिति गठन


विराटनगर पुस २४
सदभावना पार्टीको पेशागत वर्गिय संगठन प्रेस मन्चको मोरड शाखाको सदस्यहरुको जिल्ला तदर्थ समितिको आज गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा मनोजकुमार पंडित , सचिवमा शोभा कामत , कोषाध्यक्षमा नितु विश्वास सहित सदस्यहरुमा बैजनाथ ठाकुर , भगवान मंडल , गिता विश्वास र संजय राजवशीँ रहेको आज जारी प्रेस विज्ञप्तीमा जानकारी गराइएको छ ।साथै केन्द्रिय अधिवेशन प्रतिनिधिमा मनोज कुमार पंडित , बैजनाथ ठाकुर तथा संजय राजवशिं सर्वसहमत ले चयन गरिएको सदभावना पाटिका जिल्ला अध्यक्ष राधे कामत ले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget