Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ट्याक्टरबाट खसेर मृत्यु


खोटाङ, पुस २१ गते।
खोटाङको जाल्पा गाविसमा बुधबार ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। ना ५ त ६६०१ नम्बरको ट्याक्टरबाट खसेर खोटाङ राजारानी ५ बस्ने ५५ वर्षिय पदम बहादुर श्रेष्ठको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। ट्याक्टर पछाडी सवार श्रेष्ठ बुधबार साँझ जाल्पा ३ लमर्खुमा अचानक तल खसेर घाइते भएकी पछि उपचारकालागी सामुदायिक जनसेवा अस्पतला जाल्पा लगिएको थियो। श्रेष्ठको सोही अस्पतालमा उपचारकाक्रममा बुधबार राती मृत्यु भएको हो। ट्याक्टरका चालकलाई प्रहरीले अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget