Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सात वर्षीया बालिका बलात्कृत


इलाम पुस २०
सात बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राङवाङ गाँउ पञ्चायत घर भएका ३० बर्षिय सुरज योगी रहेको प्रहरीले जनाएको छ। पशुपतिनगर–४ मा मासु पसल संचालन गर्दै आएका योगीले  पुस १६ गते बालिकालाई बलात्कार गरेको प्रहरीको जनाएको छ। बालिकाको स्वास्थ्य परिक्षण गर्दा बलात्कार भएको प्रमाणित भएको थियो। पक्राउ परेका योगीलाई मंगलबार जिल्ला अदालतमा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget