Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

विराटनगर , पुस १७ – आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस, हाम्रो शान, हाम्रो पहिचान : नेपाली टोपी अभियान भन्ने नाराका साथ मनाईंदैछ । टोपीको महत्व दर्शाउन र प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम हुँदैछन । 
अंग्रेजी नयाँ वर्षको अवसरमा टोपी दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकाड सहित काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम हुँदैछ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget