Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बसको ठक्करबाट एक युवकको मृत्यु, एक घाइते


इलाम, पुस १५ – मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्गमा बसको ठक्करबाट पाँचथर फिदिमका १८ वर्षका विशाल सम्बाहाम्फेको घटनास्थलमै ज्यान गएको छ । झापा विर्तामोडका १९ वर्षका रोशन कन्दङबा घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि झापा पठाइएको छ । धरानबाट विद्यार्थी लिएर इलाम भ्रमणमा आएको को १ ख ३५६१ नम्बरको बसले फर्कने क्रममा कोल्बुङ्ग स्थित कुटिडाँडामा उनीहरुलाई ठक्कर दिएको हो । 
उनीहरु झापाबाट पाँचथरतर्फ मे ६ प २४१ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा कुटिडाँडामा मोटरसाइकल साइड लगाएर फोटो खिच्ने क्रममा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले बताएको छ
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget