Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तेह्रथुमको संक्रान्ति बजारमा आगलागी, आगो नियन्त्रण बाहिर


१ पुस, तेह्रथुम ।

तेह्रथुमको संक्रान्ति बजारमा आगलागी भएको छ ।अग्नि सेंढाईको घरबाट सुरु भएको आगोले अन्य पाँच वटा घर समेत जलेर नष्ट भएका छन् आगोले बद्री सेडाइँ, दिपेश सिटौला र रत्न तामाङको घर जलेर नष्ट भएको तेह्रथुम प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि अहिले स्थानिय, प्रहरी र एउटा स्काभेटर प्रयोग गरिएको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन दमकल तथा पानीको पनि अभाव भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट थप क्षति हुन नदिन हाट भर्न आएकाहरुले केही घर खाली गरेका छन् । आज सो स्थानमा हाट बजार लागेकाले बजार आएकाहरु पनि आगो नियन्त्रणमा जुटेका छन् । संक्रान्ति बजारमा करीब एक सय ५० घर रहेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget