Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अग्नी पिडितलाई राहत वितहरण शुरु


विराटनगर पुस २


तेह्रथुमको संंक्रान्ति वजारमा भएको आगलागी पिडितलाई आज विहानै देखी राहत वितहरण शुरु गरिएको छ । जिल्ला दैविकप्रकोप उद्धार समितिले आज विहानै अग्नी पिडितलाई राहत वितहरण गरेको हो । संक्रान्ति वजारमा हिजो भएको आगलागिमा ३२ घर जलेर नष्ट भएको थियो । अग्नी सेठाइको घरमा राखिएके ग्यास सिलिन्डर पड्किएर आगलागि शुरु भएको थियो । आगो ५ घन्टा पछि पाँचथर सदरमुकाम बाट गएको दमकल सहितको प्रहरी को टोली र स्थानिय बासिन्दाको संयुक्त्त प्रयासबाट नियन्त्रणमा आएको थियोे । आगलागिबाट डेरामा बसेका २७ परिवारको विचल्ली भएको छ  जिल्ला दैविक प्रकोप उद्धार समितिले जिल्लाको विभिन्न सस्थालाई सहयोगका लागी आग्रह समेटत गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget