Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मृत फेला


मोरङ, मंसिर १७ गते।
मोरङको हसन्दह-२ स्थीत सुन्दरी चौक बस्ने ४३ बर्षिय हेमा धिमाल मृत अवस्थामा भेटिएकी छिन्। धिमाललाई  बुधबार राती आफन्तले उनकै भान्सा कोठामा मृत अवस्थामा भटेपछी विहीबार प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा  इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget