Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु


खोटाङ, मंसिर १५ – खोटाङबाट उत्पादन गरिएको मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको छ । दिक्तेल नगरपालिका–१० मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको हो ।
समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको ६० र बैंक अफ काठमाडौंको ४० प्रतिशत गरी झण्डै २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो ।
लोडसेडिङको मार खेपीरहेका खोटाङका बासिन्दा मेवाखोला हाइड्रोपावर सञ्चालन भएपछि हर्षित भएका छन् । जिल्लामा दुई दशमलव पाँच मेगावाट विद्युत खपत भइरहेकोमा मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट विद्युत थप भएपछि लोडसेडिङ नहुने जनाइएको छ 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget