Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

के भन्छिन् त याङजोम ? (Exclusive Interview)

yanzom
काठमाडौं, २ भदौं । याङ्जोम शेर्पाबारे धेरै भनिरहन आवश्यक पर्दैन किनकि, पछिल्लो समय उनको नाम लिँदै काफी छ । स्टेज कार्यक्रम सञ्चालिका ‘एमसी’का रुपमा आफूलाई स्थापित गराएकी ताप्लेजुङकी यी शेर्पेनी केही समयअघि सोसल मिडियामा भाइरलझैं छाइन् र, अझैपनि उनीबारे फेसबुकलगायतका सोसल मिडियामा बहस रोकिएको छैन । तर, अहिले त्यो सन्दर्भ यही छाडौं । पुर्वी नेपालको विकट पहाडी जिल्ला ताप्लेजुङमा जम्मी तेह्रथुममा बाल्यकाल विताएकी याङ्जोम स्टेज कार्यक्रम सञ्चालनकै क्रममा पूर्व मचीदेखि पश्चिम महाकालीसम्म धाउँदै आएकी छन् । सोच्दै–नसोची आचानक आमसञ्चार पेसालाई थपक्क अँगालेकी याङ्जोम समाजसेवाप्रति पनि उत्तिकै लगाव राख्छिन् । यिनै याङ्जोम शेर्पासँग स्क्रीन नेपालको सहकार्यमा ‘एमएमएस इन्टरटेनमेन्ट’ले गरेको कुराकानी । यो अन्तर्वाता सुनौ र हेरौ अनि बुझौं, को रहिछिन् त याङ्जोम ?
Video Interview



Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget