Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एञ्जेलिनामाथि एफबीआईको चार घन्टा सोधपुछ !

न्युयोर्क (एजेन्सी) । अमेरिकाको इन्टेलीजेन्स सर्भिस एफबीआईले प्राइभेट प्लेनमा ब्राड पिटले अल्कोहल खाएको मामिलामा अभिनेत्री एन्जेलिना जोलीसँग सोधपुछ गरेको छ । समाचारमा जनाइएअनुसार एफबीआईले जोलीलाई करिब चार घन्टा सोधपुछ गरेको थियो ।
angelina-jolie
स्मरणीय के छ भने केही दिनअघि पिटलाई प्राइभेट प्लेनमा नशामा यात्रा गरेको आरोप लागेको थियो । उनलाई आफ्ना छोरा मैडोक्सलाई दुर्वव्यहार गरेको समेत आरोप लागेको छ । यस मामलामा एक दिनपछि जोलीले पिटविरुद्ध सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।
जोली र पिट दुवै प्राइभेट प्लेनको माििमलामा अदालत जान मानेका थिइनन् । यसको जाँच एफबीआई र डिपार्टमेन्ट अफ चिल्ड्रेन एन्ड फैमिली सर्भिस अर्थात् डीसीएफएसले गरिहेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget