Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

​बन्दकर्ताले सिन्धुलीमा गाडीमा आगजनी गरी नगद र मोवाइल लुटे

सिन्धुली, कात्तिक २८ – नेकपा माओवादी विप्लव समूहले आह्वान गरेको बन्दको क्रममा बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको भद्रकाली–३ चियाबारीमा बन्दकर्ताले स्कारपियो जीपमा आगजनी गरेका छन् ।
काठमाडौंबाट सिराहाको गोलबजारका लागि छुटेको च १ च ११४४ नम्बरको जीपमा आइतबार बिहान सातजनाको समूहमा रहेका बन्दकर्ता आगजनी गरी भागेका प्रहरीले जनाएको छ ।
बन्दकर्ताले गाडीका चालकबाट २० हजार नगद र सामसुङ कम्पनीको एउटा मोवाइल पनि लुटेर लगेको प्रहरी निरीक्षक सर्वश्री सिंहले जानकारी दिनुभयो ।
गाडीमा आगजनी गर्ने बन्दकर्ताको खोजी भइरहेको उहाँले बताउनुभयो । बन्दका कारण बिपि राजमार्गसहित जिल्लाका ग्रामीण सडकमा समेत गाडी चलेका छैनन् । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget