Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘बिलि लिन्स लोन्ग हाफटाइम वाक’को आयो ट्रेलर (ट्रेलरसहित)

काठमाडौं, २२ कार्तिक । तीनपटक ओस्कर पुरस्कार जितिसकेका निर्देशक आंग लीको नयाँ फिल्म ‘बिलि लिन्स लोन्ग हाफटाइम वाक’ को ट्रेलर रिलिज भएको छ । यो फिल्म बेन फाउन्टेनले लेखेको चर्चित उपन्यासमा आधारित हो ।
फिल्मको कथा बिलि लिनको जिन्दगीमा आधारित छ । जसको इराक युद्धबाट फर्केपछि अमेरिकामा घरबारविहिन हुन्छन् र उनलाई अमेरिकाबाटै निकान्छि । यस युद्ध ड्रामामा भावना र मानवीय संवेदनालाई देख्न सकिन्छ । यो फिल्म ११ नोभेम्बरमा रिलीज हुँदैछ । यस फिल्ममा क्रिस्टन स्टुअर्ट, क्रिस टकर, गैरेट हेडलन्ड, स्टिव मार्टिन र विन डीजलको मुख्य अभिनय छ । एजेन्सी)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget