
२४ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले भोलि सार्वजनिक विदा नभएको बताएको छ । गृहप्रवक्ता बालकृष्ण पन्थीले अनलाइनखबरलाई बताए अनुसार विदाको निर्णय भएको छैन ।
भोलि किरात धर्मगुरु फाल्गुनन्दको जयन्ती परेको छ । किरात धर्ममालम्बी कर्मचारीलाई भने विदा दिने राजपत्रमा यसअघि नै प्रकाशित छ । प्रवक्ता पन्तले भने, ‘भोलि विदाको कुनै निर्णय भएको छैन । किरात धर्ममालम्बी सरकारी कर्मचारीलाई विदाको निर्णय
Post a Comment