Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ग्यारेथ वेल छैटौं पटक बने वर्ष खेलाडी

Gareth Bale
२४ कात्तिक, काठमाडौं । ग्यारेथ बेल छैटौं पटक वेल्सको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रियल मड्रिडका २७ वर्षे फवार्ड बेल लगाातार चौथो पटक र समग्रमा छैटौं पटक वेल्स प्लेयर अफ दि इयर घोषित भएका हुन् ।
वेलकै प्रेरणामा वेल्सले यो वर्ष युरो कपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो, जुन उसको अहिलेसम्मकै ठुलो उपलब्धि हो ।
उनी २०१० मा पहिलो पटक वर्ष खेलाडी बनेका थिए । २०११ मा पनि उत्कृष्ट घोििषत उनलाई २०१२ कम भने जोए एलनले पछि पारे । तर, त्यसयता  वेलले लगातार चौथो पटक यो अवार्ड जितेका छन्  ।
स्टोक मिडफिल्डर जोए एनलाई प्लेयर्स र फ्यान प्लेयर अफ दि इयर अवार्ड दिइएको छ भने १६ वर्षका इथेन अम्पाडुलाई युवा वर्ष खेलाडी घोषणा गरिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget