Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सुरविनाको हट पोज

चलचित्र ‘झेली’मा काम गर्दा नायिका सुरविना कार्कीलाई आफू स्टार भएको महसुश हुन्थ्यो । उनलाई लाग्थ्यो कि, अब मैले चलचित्र खेलिहाले, जो पायो त्यहीसँग किन बोल्नु ? उनले मान्छेलाई मान्छे नै गन्न छाडेकी रहिछन् ।
surbina-hot-1surbina-hot-2surbina-hot-3surbina-hot-5surbina-hot-6
तर, चलचित्रको व्यापार नभएपछि सुरविनाको चुरिफुरी पनि सकियो । उनलाई चलचित्र खेल्नु ठूलो कुरा रहेनछ भन्ने लाग्यो । विशेषगरी, चलचित्र र फोटोसुटमा हट पोज दिन माहिर मानिएकी सुरविना अहिले ‘चर्खा’ चलचित्रको प्रतिक्षामा छिन् । ‘चलचित्र क्षेत्रमा नै केहि गर्छु भन्ने सोच त छ, तर यहाँ सफल हुन सजिलो छैन’, उनले भनिन् ।
चलचित्र ‘नाइके, लुकामारी’ले उनलाई मिडिया र दर्शकमाझ नोटिस त गराएका छन् । तर, अझै धेरै गर्न बाँकी छ भन्ने उनले बल्ल बुझेकी छिन् । surbina-hot-7surbina-hot-9surbina-hot-10surbina-hot-12surbina-hot-13surbina-hot-14
तस्बिरः कमल प्रसाई 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget