Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

वर्ष दिनको देउसी–भैलो (भिडियोसहित)

काठमाडौं, १४ कार्तिक । तिहार तथा दीपावलीको रौनकले गाउँ–सहर छपक्कै छाएको छ अहिले । वर्ष दिनमा घुमिफिरी आउन तिहारको एक विशेषता भनको देउसी–भैलो पनि हो । देउसी–भैलो खेल्नेको लहर छाइरहेकै बेला गायक, गीतकार तथा संगीतकार नरहरी प्रेमीको देउसी–भैलो गीत सार्वजनिक भएको छ । ‘वर्ष र दिन’ बोलको यस गीतमा शब्द, संगीत तथा स्वर नरहरी र गायिका लक्ष्मी बस्नेतले दिएका छन् । भिडियोसहित सार्वजनिक भएको यो गीतलाई सन्तोष प्रगाढले संगीत संयोजन गरेका हुन् भने भिडियोमा छायांकन बिक्रम कार्कीको, सम्पादन राजकुमार र अभिनय सन्तोष गुरुङ र सुमिनाले गरेका छन् । यस भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् ।



Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget