Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चलचित्र ‘सफर’को लिरिकल गीत सार्वजानिक

काठमाडौँ २४ साउन । नेपाली चलचित्र ‘सफर’को लिरिकल गीत सार्वजानिक भएको छ ।‘तिमी मेरो जिवन ’बोलको गीत आज युटुब मार्फत सार्वजानिक भएको छ  । गायक सुगम पोखरेल र गायिका सुमन गुरुङको आवाजमा रहेको गीतमा उज्वल मेघि गुरुङको शब्द रहेको छ ।
युवा फिल्मसको ब्यानरमा बनेको चलचित्र ‘सफर’मा सञ्जय गुप्ता, मनन सापकोटा, शिबीर पोखरेल र नायिका नुरजा श्रेष्ठको अभिनय रहेको छ । चलचित्रमा निर्माण तथा कथा  केशव खड्काको रहेको छ ।तीनजना साथीहरुको  बिना योजना गरीको यात्रा नै चलचित्र‘सफर’को मुख्य कथाबस्तु हो जसको  सम्पुर्ण छायाँकन अमेरीका गरीएको छ ।असोज १४ गते देशभर प्रदर्शन आउने चलचित्रलाई आशिश श्रेष्ठले निर्देशन गरेका हुन ।



Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget