Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

किमको फेरि अर्को न्युड शेल्फी !

लस एञ्जलस, एजेन्सी । हलिउडकी हट अभिनेत्री किम कर्दासियनले फेरि एकपटक आफ्नो न्युड तस्बिर खिचाएकी छन् । यी रियालिटी स्टारले सोमबार सोशल मिडियामार्फत एक आफ्नो कामुक न्युड सेल्फी शेयर गरेकी छन् । बेलायतबाट सञ्चालित वेबसाइट ‘डेलीमेल डट को डट यूके’का अनुसार किमले आफ्नो ट्विटर एकाउन्टमा शेयर गरेको तस्विरमा उनी पूरै न्यूड देखिएकी छन् ।
Kim-Kardashian-21
तस्बिरमा उनले आफ्नो शरीरको केही हिस्सा मात्र छोपेकी छन् । किमले आफ्नो उक्त तस्विर एक सजावटी बाथरूमका लागि खिचाएको बतान्छ । किमले तस्विरसँगै क्याप्सनमा लेखेकी छन्, ‘जब तपाईँ यस प्रकारको बन्नुहुन्छ, त्यसपछि केही लगाउनै मन पदैन ।’ यसअघि पनि किमले न्युड शेल्फी खिचाएर चर्चामा आएकी थिइन् । गत वर्षको डिसेम्बरमा किम र उनका पति वेस्ट कान्येको दोस्रो सन्तान जन्मिएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget