Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दीपक बाउसे, प्रियंका रोपार

priyanka and deepak khet ropai  (10)
असार लागेसँगै नेपाली कृषकहरु खेतमा धानको वीउ रोप्नमा व्यस्त छन् । असारमा रोपेर मंसिरमा मुरी फलाउने सोचका साथ उनीहरु खेतमा व्यस्त देखिएका हुन् । यो चटारो भदौको पहिलो सातासम्म धेरै ठाउँमा देखिन्छ ।
यहि मेसोमा नेपाली चलचित्रका २ चर्चित कलाकारले पनि हिलोमा बाउसे गर्दै रोपाइँ गरेका छन् ।
नायिका प्रियंका कार्कीले हातमा धानको वीउ लिएर रोपाइँ गर्दै गर्दा अर्का कलाकार दीपकराज गिरीले भने बाउसेको काम गरे । priyanka and deepak khet ropai  (1)priyanka and deepak khet ropai  (2)priyanka and deepak khet ropai  (3)priyanka and deepak khet ropai  (5)priyanka and deepak khet ropai  (6)priyanka and deepak khet ropai  (7)
हिलोमा यी दुइले प्रेम साटासट गरेको दृश्य रोचक थियो । तर, उनीहरुले यस्तो दृश्य भने चलचित्रका लागि दिएका हुन् । भदौ २४ गते रिलिज हुने चलचित्र ‘छक्का पन्जा’को ‘सुन न चम्पा’ बोलको गीतका लागि यी दुइलाई हिलो खेतमा फिचरिङ गरिएको हो ।priyanka and deepak khet ropai  (12)priyanka and deepak khet ropai  (13)priyanka and deepak khet ropai  (14)priyanka and deepak khet ropai  (15)
तस्विरः श्रीधर पाैडेल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget