Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मोडल हन्टमा ६५ युवायुवति भिड्दै

model-hont
काठमाडौ । ‘मोडल हन्ट नेपाल २०१६’का लागि ३५ युवती तथा ३० युवा छनौट भएका छन् । बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छनौट भएका हुन् ।देशभरबाट दश हजारबढी प्रतियोगी अडिसनमा सहभागि थिए । ३० युवा र ३५ युवती अन्तिम स्पर्धाका लागी छानिएको आयोजकले जनाएको छ ।
कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट नेपाल २०१५ बिजेता समिर कुवर रानालगायत अडिसनको निणर्ायकमा रहेका थिए । छानिएका प्रतियोगीलाई अब फाइनल प्रतिस्पर्धाका लागी बिभिन्न प्रशिक्षणमा सहभगि गराइने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
मोडलिङ पेसालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई मोडलिङ सम्बन्धी आधुनिक ज्ञान दिन यस्तो प्रतियोगिता गरिएको आयोजक संस्थाको दाबी छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका मुलुकमा चर्चित यो सौन्दर्य प्रतियोगिता गत बर्षबाट नेपालमा पनि सुरु भएको हो ।
युवा युवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता लाभदायक सिद्ध हुने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगितामा शीर्ष सहित आधा दर्जन उप-विधामा पुरस्कृत गरिनेछ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget