Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’

tushar kapoor became a father
बलिउडका असफल नायक हुन् तुषार कपुर । अब उनै तुषार बाबु बनेका छन् । अहिलेसम्म उनको विवाह भएको छैन । उनले सरोगेसी (महिलाको कोख भाडामा लिएर) मार्फत वच्चा जन्माएका हुन् । उनले आफ्नो वच्चाको नाम ‘लक्ष्य’ राखेका छन् ।
मुम्बईमा रहेको जसलोक हस्पिटलमा उनको बच्चा जन्मिएको थियो । ‘लक्ष्यको बुबा बन्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै उनले अब आफ्नो जीबनमा खुसीको बहार आउने बताए ।
परिवारमा नयाँ सदस्य थपिएको भन्दै तुषारका बुबा, आमा जितेन्द्र र शोभा कपुर उत्साहित छन् । ‘तुषारको बाबु बन्ने निर्णयले हामीलाई निकै खुसी बनाएको छ’ जितेन्द्रले भनेका छन्-‘आफ्नो जिम्मेवारी निर्वाहा गरेर तुषारले असल छोरा भएको पुष्टि गर्‍यो ।’
बलिउडमा कोख भाडामा लिएर बच्चा जन्माउने चलन निकै पुरानो हो । साहरुख खान, आमिर खान लगायतले यहि शैलि अपनाएका छन् । साहरुखका कान्छा छोरा अव्राहम सरोगेसी मार्फत जन्मिएका हुन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget