Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पारस र हिमानी संगै भेटिए

काठमाडौँ, फाल्गुन १९ गते ।

पूर्वयुवराज पारस शाह र पूवयुवराज्ञी हिमानी लामो समयपछि सँगै देखिएका छन् । पूर्वयुवराज ज्ञानेन्द्र शाहकी दिदी शोभा शाहीको छोरा हिमबानको विहेको मौकामा सँगै भेटिएका पारस र हिमानीले नवजोडिसँगै आफ्ना छोराछोरीलाई  समेत  सँगै राखेर फोटो खिचाउन  भ्याएका छन् ।

paras-himani-with-son-n-daughter-e1456827570733

 

यसरी झन्डै ११ महिनाअघि पारस थाइल्याण्डबाट नेपाल आएपछि विरामी परेर नर्भिक अस्पतालमा भर्ना हुँदा हिमानी र पारसको भेट भएको थियो । त्यसपछि पारसले आफ्ना छोराछोरीसँग पटक–पटक भेट्ने गरेता पनि हिमानीसँग भने उनको भेट भएको थिएन ।

पारस आफ्नो थाइल्याण्ड बसाईका क्रममा कन्नीका नामकी थाइ युवतीसँग प्रेममा परेपछि उनीहरुबीच विगत लामो समयदेखि दुरी बढ्दै गएको छ । यसैबीचमा पारस र हिमानी एउटै फ्रेममा भएको तस्बिर सार्वजनिक भएपछि यस विषयले सामाजिक संजालमा निकै चर्चा पाएको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget